सगरमाथा आरोहणका सम्बन्धमा गलत प्रचार

पर्यटन विभागले सगरमाथा आरोहणका सम्बन्धमा गलत प्रचार भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर सामाजिक सञ्जालबाट नियम विपरित धारणा फैलाउने तथा पुराना फोटो तथा भिडियो प्रयोग गरेर सगरमाथाको गरिमा र महत्वलाई होच्याउने काम भएकोमा गंभिर ध्यानाकर्षण भएको जनाएको छ । विभागले भनेको छ–‘आरोहीको … Continue reading सगरमाथा आरोहणका सम्बन्धमा गलत प्रचार